Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

संविधान सगरमाथामा कि जनतामा?

०६ सोमबार , बैशाख २०७३१० बर्ष अगाडि

नेविसंघले संघको, नेपालको झण्डा र नेपालको संविधान उत्कृष्ठ छ भनेर सगरमाथासम्म पुर्‍याउने अभियान थालेको छ। संविधान जनताको मनमा, जनताको विश्वासमा पुर्‍याउादा कार्यान्वयन गर्न सहज हुन्छ। जारी भएको ७ महिनासम्म पनि संविधान कार्यान्वयन हुनसकेको छैन, किनभने यो संविधानमा विभेद छ भन्ने भनाई छ जनताको। जनताको मनमा भिजेको संविधान उत्कृष्ठ हुनसक्छ। जनताले आत्मसात गर्नै नसकेको संविधान सगरमाथाको टुप्पोमै पुर्‍याए पनि कसरी कार्यान्वयन हुनसक्ला र? सगरमाथा पुर्‍याउादैमा उत्कृष्ठ हुने भए यहाा अरु धेरै चर्तिकलाहरु देखिने थिए। नेविसंघले बुझ्दा राम्रो।