Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपालको राजनीति यस्तै छ

२२ मंगलबार , माघ २०८१एक बर्ष अगाडि

नेपालको राजनीति यस्तै छ

नेपालको राजनीति सर्पदेखिपछि भ्यागुतो डराउने, बिच्छीदेखिपछि सर्प डराउने, भ्यागुतो देखिपछि बिच्छी भयभित हुने । यस्तै छ । यस्तो राजनीति भनेको एकले अर्कोलाई कसरी खुइल्याउने भन्ने हो । यही कारण देश खोक्रिदै गएको छ ।