Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

प्रम ओलीको प्रश्न, ओलीलाई प्रश्न

१७ बुधबार , बैशाख २०८२एक दिन अगाडि

प्रम ओलीको प्रश्न, ओलीलाई प्रश्न

सत्ता साझेदार कांग्रेसका महामन्त्री गगन थापाले केही दिनअघि प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने आरोप लगाएका थिए, त्यो अभिव्यक्तिप्रति आक्रोशित हुँदै प्रम ओलीले प्रमाणित गर्न चुनौती दिएका छन् र प्रम ओलीले आफू इमान, सत्य र सामाजिक परिवर्तनको लागि राजनीति गरेको समेत बताएका छन् ।
प्रम ओलीलाई प्रश्न ?
राजतन्त्र पक्षपाती र संविधान र गणतन्त्रविरोधीलाई २५ वर्ष जेल हाल्ने विषयमा गणतन्त्रवादीको मतो मिलेको चर्चाले ठूलै तरङ्ग ल्याएको छ ।
वीपीले खडा गरेको कांग्रेसको अबको बाटो कस्तो हो ? एमाले र ओलीको राजनीतिक भविष्य कस्तो हुने हो ? कांग्रेस किन लाटो, बहिरो, कानो भएर ओलीको तगारो हटाउन नसकेको होला ? यसैवीच हिन्दुराष्ट्र र राजसंस्थावादीहरु एक ठाउँमा उभिन तैयार हुनथालेका छन् र यसबाट पनि आगामी दिनमा राजनीतिक द्वन्द्व चर्कने जोखिमपूर्ण अवस्था आउनसक्नेछ र के डराएर सबै गणतन्त्रवादी बन्लान् ?