Advertisement Banner
Advertisement Banner

१४ सोमबार, पौष २०८२20th November 2025, 6:33:20 pm

नेता मालिक कि नोकर ?

३० बिहिबार , जेठ २०८२७ महिना अगाडि

नेता मालिक कि नोकर ?

८० वर्षअघि प्रधानमन्त्री पद्म शमशेर राणा भन्थे– म जनताको नोकर हुँ ।
५५ वर्षअधि प्रधानमन्त्री कीर्तिनिधि विष्ट भन्थे – म देशको सिपाही हुँ । पहिलेका जनताको नोकर हुँ, देशको सिपाही हुँ भन्थे, लोकतान्त्रिक गणतन्त्रका प्रधानमन्त्री भन्छन्– म झोले हुँ । प्रधानमन्त्रीको स्तर र गरिमा यसरी खस्कदै जानाले राष्ट्र कमजोर र भ्रष्टाचारमा डुब्न पुगेको हो । झोलेहरुले राष्ट्रिय गौरव उठाउने ? अचम्म छ ।