Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मेयरलाई ११ वर्ष कैद, करोडौँ जरिवाना

१७ मंगलबार , असार २०८२८ महिना अगाडि

मेयरलाई ११ वर्ष कैद, करोडौँ जरिवाना

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दा हारेका छन्, उनलाई ११ वर्ष कैद र करोडौं जरिबाना गरिएको छ ।
उनी असार ७ गते दोषी ठहर भएका हुन् । मेयर बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी सञ्चालक राजुप्रसाद कँडेलबाट नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको विशेष अदालतले ठहर हो । अदालतले बस्नेत र कँडेललाई जनही ८–८ वर्ष कैद सजाय गरेको छ। पदमा रहेकाले बस्नेतलाई थप तीन महिना कैद भएको हो ।