Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

बालेनद्वारा सिंहद्वार उद्घाटन

२२ आइतबार , असार २०८२४ महिना अगाडि

बालेनद्वारा सिंहद्वार उद्घाटन

२१ असार, मेयर बालेन साहले असन छिर्ने भोटाहिटीको प्रवेशद्वार अर्थात सिंहद्वार उद्घाटन गरेका छन् । महानगरको वडा २७ मा पर्ने कमलक्षीस्थित असन प्रवेश द्वार हो यो । ई. गौरव श्रेष्ठको नक्सानुसार ७ लाखमा सिंहको प्रतिमूर्तिको निर्माण गरिएको द्वार हो यो । महानगरमा सरकारले कार्यकारी अधिकृतका रुपमा भ्रष्टालाई राखेको र सरुवा नगरेको कारणले बजेट समेत आउन सकेको छैन । आजै बालेनले विशेष निर्णय गर्ने भनिएको छ ।