Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

बाहुनीसँग बिहे गरे मुस्लिमलाई ७ लाख

०६ सोमबार , असार २०७३१० बर्ष अगाडि

'ब्राह्मण की बेटी से शादी करने पर मुस्लिमों को मिलते हैं ७ लाख।' यो खबर भारतको हो र आरोप लगाउने नेत्रृ हुन् भाजपाकी साध्वी प्राची। लभ जिहाद अरवी मुलुकको साजिस हो। अरवीहरु हिन्दू केटीसँग विहे गर्न उक्साउँछन् र विहे गर्ने मुस्लिमलाई पैसा दिने गरेका छन्। अव त्यो लभ जिहाद बाहुनमाथि अजमाइन लागेको छ र भारतीय मुस्लिमहरुलाई ब्राम्हणका छोरीहरुसँग विहे गरे ७ लाख दिन थालेका छन्।

साध्वी प्राचीको आरोप छ– मुस्लिम केटाले बाहुनीसँग बिहे गरे ७ लाख, बैश्य केटीसँग विहे गरे ६ लाख, ठाकुर केटीसँग विहे गरे ३ लाख र शुद्र केटीसँग विहे गरे २ लाख आर्थिक सहायता दिने गर्छन्। हामीले आफ्ना छोरी बचाउनु पर्छ। भाजपाले उत्तर प्रदेशमा चुनाव जितेर सरकार बनायो भने दादरा र मथुरा काण्डको छानबिन गराउने छ। साध्वीले यस्तो बोल्दा सिंगा भारतमा तहल्का मच्चिएको छ। आखिर भारतमा धर्मको नाममा के मात्र नहुने रहेछ? हामीले कांग्रेसमुक्त भारत बनाइसक्यौं, अव मुसलमानमुक्त भारत बनाउनेवाला छों। भारत त्यस्तो देश हो, जहाँ धार्मिक हिंसामा लाखौं लाख मानिसहरुको ज्यान गइसकेको छ।