Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

संसदलाई दिउँसै लालटिनको उज्यालो

१४ मंगलबार , असार २०७३१० बर्ष अगाडि

थारुहट र थारुवान संयुक्त संघर्ष समितिले संसद भवन अगाडि नयाँ बानेश्वरमा निकालेको लालटिन जुलुस हो यो। संघीय प्रदेशको सीमाकंनमा असन्तुष्ट थरुहट रथारुवान संघर्ष समितिले सरकार आफ्ना मागप्रति सम्वेदनशील नभएकोले ध्यानाकर्षण गराउन दिउँसै डेढ घण्टा लालटिन बालेर जुलस उनीहरुले बताएका छन्।