Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

प्रधानमन्त्री ओलीले राजीनामा दिए

२४ मंगलबार , भाद्र २०८२एक बर्ष अगाडि

प्रधानमन्त्री ओलीले राजीनामा दिए

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजीको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिन बाध्य भएका हुन् ।

ओलीले राजीनामा दिएर वर्तमान परिस्थितिमा शान्ति र स्थायित्व कायम राख्नको लागि मार्ग प्रशस्त गरेका हुन् ।