
मेरो बिशेष अनुरोध एक पटक बर्तमान संबिधान दोहोर्याएर पढ्नुस नेपाल सिध्याउने कतिवटा बुँदा छन् मनन गर्नुस अनि चेत /बिबेक वा एक असल नागरिक बनेर राष्ट्रप्रतिको दायित्व निर्वाह गर्ने अठोट छ भने
१. संघियता खारेजी हुनै पर्छ
२. एक जिल्ला एक सासद हुनै पर्छ
३. बढीमा ३ देखि ४ दलको मात्र अस्तित्व रहने निर्वाचन कानुन बन्नै पर्छ
५. अमेरिकाको जस्तो निर्वाचन उम्मेदवार आचार संहिता र चन्दा लिने दिने नीति बन्नै पर्छ
६. जापानको जस्तो निर्वाचन प्रक्रिया हुनै पर्छ
७. अधिकार सम्पन्न स्थानीय सरकारको नीति बन्नै पर्छ
८. एक व्यक्ति दल वा सरकारको नेतृत्वमा २ पटक भन्दा बढी रहन नसक्ने कानुन बन्नै पर्छ।
९. केन्द्रमा रहेका सबै आयोग खारेज गरि सो को अधिकार र जिम्मेवारी स्थानीय सरकार लाइ दिनुनै पर्छ
१०. उम्मेदवार लाइ NO VOTE र RE CALL को नीति हुने पर्छ
११. देशमा एक स्टेटमेंन स्थापित गर्नै पर्छ
१२. सम्पूर्ण शैक्षिक प्रतिष्ठानमा वा प्रशासनिक क्षेत्रमा दलीय संघठन निस्तेज गैर्ह दलीय संगठन मात्र अनुमति दिने नीति हुनै पर्छ
१३. देशको आयस्रोत ले थेग्ने राजनैतिक प्रशासनिक संयन्त्र कायम राखी अन्य अनाबस्यक फजुल बिभाग आयोग समित्ति खारेज हुनै पर्छ
१४. उत्तर कोरिया चाइना को जस्तो भ्रष्टाचार बिरुद्धको कानुन अनिबार्य हुनु पर्छ।तत्काल सम्भावित भ्रष्ट हरुको राहदानी खारेज गरि देश छाड्न न पाउने निर्देशन किन ढिला भएको छ ?
१५. सुशासन को लागि बिशेष कानुन र तत्काल कार्यन्वयन गर्न चुक्नु हुँदैन। यो पीडादायी ऐतिहासिक परिबर्तनको अबसरमा पनि देशको सुदुर भबिस्य सोच्नु हुन् आउने पुस्ता लाइ विभेद मुक्त शान्ति र सम्बृद्ध नेपाल हस्तान्तरण गर्ने नीति बनाउनु हुन्न र यो कहाली लाग्दो पिडा पछी पनि उही पुरानो प्रवृति लाइ नै अगाडी बढाउने हो र ?
के हामि बिस्वको अम्बल देश बनाउन सक्षम छैनौ ? के हामि सधै बिस्वको न्यूनस्तरको बिबेकको सुचिमा रहेरै मर्ने हो ? अमुक अनुहारको ठाउमा अर्को अमुक अनुहार फेरें कै लागि मात्र यो बितण्डा हो ? हो भने यो नेपालको लागि दुर्भाग्यपूर्ण हुनेछ। अन्यथा यो देश को राजनीति चलाउन हामि सबै अयोग्य भयौ भन्ने स्वीकार गरि गिरिजा प्रचण्ड पौडेलका अबैध सन्तान कवाडी हरु लाइ यो देश जिम्मा लगाई दिउ आगो लगाएर खरानी बनाउनु भन्दा.