Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

कहिले खुल्छ हाम्रो चेत ?

०९ बिहिबार , आश्विन २०८२एक बर्ष अगाडि

कहिले खुल्छ हाम्रो चेत ?


अचम्म छ हाम्रो कुबुद्धि  हतारमा निर्णय गर्छौ  फुर्सदमा पछुताउने गर्छौ।व्यक्तिगत होइन   एउटा राष्ट्रिय चासोको  शंदर्भ को उदाहरण
स्वदेसका गद्दार हरु लाइ उनि हरुले आफ्नो काँधमा आची सुसू गरेर गन्हाउदा  सम्म बोक्न लज्जा महसुस नगर्ने हामि नेपाली देशको प्रत्यक घटना दुर्घटनाको लागि  बिदेशीको हात देख्छौ। बिदेशी लाइ रातो कार्पेट बिछ्याउने स्वदेशी गद्दार हरु लाइ काँधमा बोकेर बिदेशी प्रति औलो ठड्याउनु बुद्धिमानी हो रुकहिले खुल्छ हाम्रो(बिबेक ) चेतनाको ढोका रुआन्तरिक शरणार्थी बने सके पछी मात्र रु
स्वदेशी गद्दार हरुको सहयोग बिना विदेशीले हात हाल्न सक्छ रु
देशको राजधानीमा रहेको नारायण हिटी दरवार ढालेर दिल्ही  यूरोपियन अमेरिकन दरवार खडा गरेर उत्तर दक्षिण पश्चिमको ढोकामा गुहार माग्ने जाने को को हुन् रुहामीले काँधमा बोकी रहेकाहरु नै होइनन रु
ढिला भैसकेको छ तर बिती सकेको चाहिं छैन अझै त्यसैले हामि नेपालीले आफ्नै दरवार उठाउनु पर्छ नत्र नत्र कहिको रहने छैनौ रु
चाक्सीबारीमा बिरे चोर देश छोड भनेर धोति उचाल्दा नाच्ने को को हुन् रु नारायण हिटी  ढालेर सिताराम येचुरी लाइ सदनमा रातो कार्पेट ओछ्याउने को को हुन् रुयी  स्वदेशी गद्दार हरु बिना कुनै विदेशीले नेपालमा नाङ्गो नाच गर्न सक्छ रु
अब यो पछिलो दुर्घटना र अकल्पनीय परिबर्तन पछी झनु ठुलो स्वरमा यो पश्चिम बाट   उ दक्षिण बाट  त्यो उत्तर बाट  परिचालित भनि रहदा यो देश भित्रै र देशकै लागि परिचालित को त् अब रु यस्तो बिस्वासको खडेरी रहेको देशको भबिस्य कसरि सुरक्षित हुन्छ रु म गल्ति गर्छु उसलाई दोष दिन्छु उसले गल्ति गर्छ मलाई दोष दिन्छ अनि त्यो उत्तरको त्यो दक्षिणको त्यो पश्चिमको अनि नेपालको को त् रु एक पटक मन मस्तिष्कमा नेपाल र नेपाली  राखेर सोचौ सबैले सबै लाइ नेपाल र नेपाली देख्ने र नेपाल बचाउने उपाय खोजौ। देशको दरवार ढालेर  उत्तर दक्षिण पश्चिमको दरवारको ढोकामा पुग्ने हो भने हाम्रो नियति आन्तरिक शरणार्थीको हुन्छ। समयमा नै देश भित्रकै शक्ति हरु बिचमा सद्भावनापूर्ण सम्बन्ध बनाइ राष्ट्रिय एकता शान्ति र स्थायित्वको मार्ग निर्माण गरौ।