Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

खोई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ?

२२ बुधबार , आश्विन २०८२एक बर्ष अगाडि

खोई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ?

नेपोटिजम, भ्रष्टाचार, अपराधीकरणले ग्रस्त भएको थाइलेण्डमा ३० को दशक र १९७३ मा आन्दोलन भयो । पहिलो आन्दोलनमा सयौंको हत्या भयो भनेर १९७३ अक्टोबर १४ मा ७७ जनाको मृत्यु भयो, ८५७ घायल भए ।
परिवर्तन भयो । युनिभर्सिटीका विद्यार्थीले सत्ता चलाए । सफल भए । सक्ने रहेछन् त युवाले सरकार हाँक्न । भदौ २४ मा नेपाली युवाले सत्ता पल्टाए, सत्ता हाँक्न सकेनन् ।