Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

भारतीय भन्छन्– उत्तर प्रदेश नै नेपालको

२३ बिहिबार , आश्विन २०८२४ महिना अगाडि

भारतीय भन्छन्– उत्तर प्रदेश नै नेपालको

एकातिर भारत सरकार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतको नक्सामा मिसाएर आफ्नो दावी गरिरहेको छ भने नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशका बिधायक प्रेमसागर पटेल भन्छन्– उत्तर प्रदेश नै ग्रेटर नेपालको भूभाग हो । नेपाली भूभाग भारतले थिचोमिचो गरेर हड्पेको हो । यति हुँदा पनि भारत सरकार सन्दैन ।