Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

विश्लेषक मुमाराम खनाल भन्छन्

२६ आइतबार , आश्विन २०८२एक बर्ष अगाडि

विश्लेषक मुमाराम खनाल भन्छन्

विश्लेषक मुमाराम खनाल भन्छन् ( वि।संं २०४६ सालमा आन्दोलन भयो। तात्कालिन राजा वीरेन्द्र शाहले जनताको माग बुझे र बहुदल घोषणा गरे। न त नारायणहिटी जल्यो न सिंहदरबार।
वि।संं २०६३ सालमा आन्दोलन भयो। तात्कालिन राजा ज्ञानेन्द्र शाहले पनि सजिलै ुजनताको नासो जनतामैुं फिर्ता गरे। राजदरबार र सिंहदरबार दुबै जलेनन्।
तर जतिसुकै जनताको आलोचना भए पनि कथित लोकतन्त्रका हिमायती दावी गर्ने भ्रष्ट, अधिनायकवादी र व्यक्तिवादी ओली, दाहाल र देउवाले अन्तिमसम्म पनि नागरिकको अपमान गरे। सिंहदरबार जल्यो।
अझै पनि आफ्नो भ्रष्ट अनुहार देखाउन सबै लाजशर्म पचाएर भन्दैछन्( षडयन्त्र भयो। यो मुलुकमा षडयन्त्र गर्ने तिमीहरूभन्दा माहिर अर्को को थियो रु थाहा चाहियो।