Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

ब्राजिलकी सांसद

१७ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

यी हुन् ब्राजिलकी महिला सांसद। जो सुत्केरी हुँदा पनि बिदा बस्दिनन्, बच्चालाई दूध चुसाएर आफूमा रहेको राष्ट्रिय दायित्व यसरी पूरा गर्छिन्। नेपालमा पनि महिला सांसद छन्, तिनको कुनै भूमिका देखिदैन। कतिपय महिला सांसद त रातो पासपोर्ट बेच्ने, मानव तस्करीमा समेत संलग्न भएका पाइएका छन्। देश विकास त्यसै हुन्छ?