Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

बृद्ध नेताका कारण देश संकटमा

०३ मंगलबार , मंसिर २०८२९ घण्टा अगाडि

बृद्ध नेताका कारण देश संकटमा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले भनेका छन्– विश्वका ८० प्रतिशत देशहरूमा बृद्ध नेताहरू पद र शक्ति छाड्न चाहँदैनन् । तिनै बृद्ध नेताहरू सबैभन्दा ठूलो समस्या बनेका छन् ।
नेपालमा पनि कांग्रेस, एमाले, माओवादीका नेतात्रय शेरबहादुर देउवा, केपी ओली र प्रचण्डजस्ता बृद्ध नेताहरू जो अलोकप्रिय छन्, भ्रष्टाचार र अनियमिततामा बदनाम छन् तर उनीहरू पुनः सत्ताको तिर्सना गरिरहेका छन् ।
नेपाल अस्थिरता र अराजकतामा होमिनुका कारण नै बृद्ध नेता हुन् ।