Advertisement Banner
Advertisement Banner

०४ शुक्रबार, पौष २०८२20th November 2025, 6:33:20 pm

थपिएका मन्त्रीे, यी पनि जेन–जी

०२ बुधबार , पौष २०८२२ दिन अगाडि

थपिएका मन्त्रीे, यी पनि जेन–जी

सुरूमा ८ जनाले जेनजीका एजेण्डा पूरा गर्छु भन्ने प्रम सुशीला कार्कीले १४ जना मन्त्री बनाइसकिन्, अझै परराष्ट्र, रक्षाजस्ता मन्त्रालय रित्तै छन् । यी टुप्लुक्क देखिएका थप ४ मन्त्री जेनजी हुन् ? मन्त्री पार्टी खोल्दैछन्, मन्त्री तथा प्रधानमन्त्रीका निर्णयमा अदालतले धक्का दिदैछ । मन्त्रीहरू जेनजी पुस्ताका लागि अनावश्यक घाँडो त बनिरहेका छैनन् ?
जेनजीहरूले मन्त्रिपरिषदको हात्तीजस्तो साइज खोजेका हुन् कि आफूले उठाएका एजेण्डाहरूको संवोधन ? यो सरकारले सम्झौता गरेको छ, ती सम्झौता पूरा हुने सम्भाबना कम छ । 
जेनजी सम्झौता असरल्लै हुनेभो
कांग्रेसको मौन समर्थनमा एमालेले सुशीला सरकारमाथि असंवैधानिक आरोप लगाएको छ । सरकारले जालझेल र प्रतिशोधका लागि निर्वाचनको हल्ला गर्दैनिर्वाचन बिथोल्ने ‘सरकार–जेनजी सम्झौता’को नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने अनेक प्रपञ्चहरूको जालो बुनिरहेको भनेको छ ।