Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

देउडा गायिकाको संसद अवसर

१५ मंगलबार , पौष २०८२९ महिना अगाडि

देउडा गायिकाको संसद अवसर

नवयुवराज हृदयन्द्र शाहलाई मार्मिक देउडा गीत सुनाएर धेरैको मन जित्न सफल २४ वर्षीया जुम्लाकी पञ्चकली बुढालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसदमा सिफारिस गरेको छ । अब उनको संसदमा पुग्ने मार्ग खुलेको छ । राप्रपाका अनुसार कला र गलाको सम्मानमा सिफारिस गरिएको हो ।