Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

पुस २७ सिंहदरबार ।।।

२४ बिहिबार , पौष २०८२९ महिना अगाडि

पुस २७ सिंहदरबार ।।।

१०८ फिटको माल्यार्पण सहित
बिहान ११. ३० देखि उपत्यकाका चारै दिशाबाट भद्रकालीमा भेला हुने
भद्रकालीमा नअटाउने साथीहरु माइतीघर पुतली सडक र अनामनगरबाट आउने 
एकजुट भएर सिंहदबार मूलगेट अगाडि पुग्ने
राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण 
शालिक पश्चिमको दायाँतर्फ देशभक्तिपूर्ण सांगितिक प्रर्दशन
शालिक पश्चिमको बायाँतर्फ परम्परागत सैनिक शक्ति गोरखसेनाको झाँकी प्रस्तुति
शालिक उत्तरतर्फ देशभक्तिपूर्ण कविता वाचन
शालिक दक्षिणतर्फ देशभक्तिपूर्ण जयजयकार
ठीक शालिकको मुनि राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको दिब्योपदेश वाचन

– स्वागत नेपाल