Advertisement Banner
Advertisement Banner

१० आइतबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

कुलमानपछि जगदीश खरेल

०६ सोमबार , माघ २०८२४ महिना अगाडि

कुलमानपछि जगदीश खरेल

सञ्चारमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनी रास्वपाबाट चुनाव लड्ने भएका छन् । खरेलले एक पत्रकार सम्मेलन गरेर चुनाव लड्ने जानकारी गराएका छन् । देशैभरि रास्वपाको लहर नै देखेपछि खरेलले पहिलेको द्विविधा हटाएर प्रत्यक्ष निर्वाचनमा जाने निर्णय गरेका हुन् ।