Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

भारतका राष्ट्रपति नआउने

२० सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

असोज ३ गते संविधान जारी भएका दिन भारतका राष्ट्रपति प्रणव म146खर्जीलाई काठमाडौं निम्त्याएर ध146मधामका साथ संविधान दिवस मनाउने प्रधानमन्त्री  दाहालको सपना चकनाचूर भएको छ। विशेष निम्तो बोकाएर विशेष दूत नै पठाए पनि संविधान संशोधन गरेर मधेसी मोर्चा ख146श नभएसम्म सहयोग दिने तर भारत ख146श नह146ने र राष्ट्रपति वा प्रधानमन्त्री नेपाल नआउने मेसेज दिएको छ भारतले।