
भारतले भाइब्राण्ट बनाएको कालापानी क्ष्ँोत्रको गुञ्जी, कुटी, नाभी, जहाँका जनता फागुन २१ को चुनावमा मतदान गर्न पाउने छैनन् । यो क्षेत्र नेपालको चुच्चे नक्साको नेपालमा पर्छ । यहाँ भारतको शासन चल्छ, नेपाल सरकार जिब्रो तालुमा टाँसेर बसेको छ, चुनाव जित्न राष्ट्रवादी हौं भन्ने पार्टी र नेताहरू कोही पनि बोल्दैनन् । यस्तो छ नेपालको लोकतन्त्र ?


