Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

दोस्रो विश्वयुद्धमा ‘नेपाली सेना’

०८ शुक्रबार , फाल्गुण २०८२२१ घण्टा अगाडि

दोस्रो विश्वयुद्धमा ‘नेपाली सेना’

– पल्टन  (रेजिमेन्ट) । एउटा रेजिमेन्टमा १०१५ देखी २५ जना सम्म हुन्थे । एउटा रेजिमेन्टमा ५०० – ५०० जनाको २ वटा  गण –  हुन्थे र एउटा रेजिमेन्ट बन्दथ्यो । ति २ गण मध्य जेष्ठलाई ‘राइट हाफ –  र कनिस्थलाई ‘लेफ्ट हाफ– ’ भनिन्थ्यो । अनि जेष्ठ गणको नामबाट रेजिमेन्टको नाम राखिन्थ्यो । रेजिमेन्ट हेड क्वार्टर हुन्थ्यो । 
– भाग लिएका पल्टनहरू - श्रीनाथ,  कालिबक्स, सूर्य दल, नयाँ गोरख, बर्द बहादुर, कालिबहादुर्, महिन्द्र दल, दोस्रो राइफल, भैरूङ, जबर जङ, शमसेर दल, शेर, देबी दत्त, भैरब नाथ, जङनाथ र पुरानो गोरख । 
– जनरल बहादुर शमसेर राणाको नेतृत्वमा नेपाली फौज पठाइएको  थियो । युद्ध भूमि र अन्य दैनिकी अभिलेख लेख्नको लागि सरदार गुन्जमान र सुब्बा निरराज राजभण्डारीलाई पठाइएको थियो । जुन अभिलेखहरू अहिले नेपाली जङी अड्दाको केन्द्रिय पुस्तकालयमा राखिएको छ । 
– बि .स .१९९६ फागुन २२ गते श्री ३ जुद्दसम्सेर ले पहिलो टोली फौजलाई काठमाडौं को टुडिखेलबाट बिदाइ गरेकाथिय । 
– यही युद्धमा खटिएका मध्य ब्रिगेडियर जनरल दयाबहादुर खाण, ब्रिगेडियर जनरल चुत्रबहादुर थापा, लेफ्टिनेन्ट कर्नेल (ले क) सैलेन्द्रबहादुर महत, ले क गुप्तबहादुर गरूङ, ले क बलबहादुर सिलवाल खत्री, ले क जगतबहादुर खत्री र जमदार होमबहादुर गुरूङले  ब्रिटिश अधिराज्यको मिलिटरी क्रस (एम. सि.) बिभुसन पायका थिए ।  
– बि. स. २००२  (२८ अक्टोबर् १९४५) सम्म सबै नेपाली सेना देस फर्केकाले सोही दिनलाई बिजय दिवस पनि मनाइयो । वास्तवमा दोस्रो बिश्व युद्धको बिजेता नेपाल पनि थियो । यो गर्बको बिषय हो । 
– त्यही बेलामा ब्रिटिश – इन्डियाका कमान्डर – इन – चिफ अकिनलेकलाई पनि  नेपाल बोलाई दोस्रो बिश्वयुद्धको बिजय उत्सव मनाइयो । सोही अबसरमा कालिबहादुर , महिन्द्रदल र शेर रेजिमेन्ट (हाल गण) का अफिसर कमान्डिङहरू लेफ्तिनेन्ट कर्नेल (ले क ) बलदेबसम्सेर राणा, ले क  गेहेन्द्रसम्सेर थापा र ले क क्षेत्रबिक्रम राणाले जनही  रू १२ हजार पुरूस्कार पाएका थिय  । लडाईंमा राम्रो काम गरेकोले ( २००२ साल मार्ग २९ गते अर्ध साप्ताहिक संख्या ६४ को गोर्खापत्र अनुसार) । उस बखतको १२ हजार भनेको निकै ठुलो रकम थियो ।   
– उक्त मार्च पास्ट – बिजय उत्सब सकियकै दिन - २००२ कात्तिक २६ गते   बेलायति राजदुतले नेपाललाई एकमूष्ठ ३ करोड ३३ लाख रूपैयाँ आर्थिक सहयोग दियको घोषणा पनि गरे ।