Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

पचली भैरवमा राजतन्त्रको झल्को

१० सोमबार , आश्विन २०७३१० बर्ष अगाडि

पचली भैरवसँग राजाले खड्ग साट्ने परम्पराको पुनर्स्थापना हुनेभएको छ। हामीलाई वास्ता नगर्ने? भनेर पचलीभैरव जात्रा आयोजकहरुले पूर्वराजालाई निम्तो दिएका हुन्। असोज १६ गते पूर्वराजा पचली भैरवको दर्शन गर्न जानेछन् र नयाँ घ्याम्पो साटेको वर्षमा खड्ग साटासाट गर्नेछन्। धर्मनिरपेक्षतावादीहरुलाई यो दृश्य चट्याङ परेसरह हुनेछ।