Advertisement Banner
Advertisement Banner

१० मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

बालेन सूत्र - सद्भाव, सहिष्णुता र सहकार्य

१० मंगलबार , चैत्र २०८२५ घण्टा अगाडि

बालेन सूत्र - सद्भाव, सहिष्णुता र सहकार्य

रास्वपाका बरिष्ठ नेता बालेन साहले चैत १३ गते रामनवमीका दिन प्रधानमन्त्री पदको सपथग्रहण गर्ने भएका छन् । सपथ अघि नै उनले स्टाटस लेखेका छन्– सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ । एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउँछ ।
 पूर्वराजाले संवाद, सहमति र सहकार्यको सूत्रकै मार्ग पछ्याएका बालेन साहका सुरूका निर्णय सर्वत्र प्रतिक्षा रहेको छ ।