Advertisement Banner
Advertisement Banner

०६ शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

दलाई लामाका प्रतिनिधि पेम्पा छिरिङको बधाई

१७ मंगलबार , चैत्र २०८२५ महिना अगाडि

दलाई लामाका प्रतिनिधि पेम्पा छिरिङको बधाई

प्रम बालेनलाई दलाई लामाका प्रतिनिधि पेम्पा छिरिङको बधाई !!
  प्रधानमन्त्री बालेन साहलाई १९५९ देखि भारतमा निर्वासित दलाई लामाले प्रतिनिधि सिक्योङ पेम्पा छेरिङमार्फत बधाई दिएका छन् । लाजिम्पाटको तिब्बती खाङ्सार बन्द भएको लामो समय भए पनि नेपालमा फ्रि तिब्बतको सकृयता रोकिएको छैन । जेनजी आन्दोलनका बेलामा पनि टीओवी टिसर्ट लगाएकाहरू सडकमा देखिएका थिए । दलाई लामाको बधाई सन्देशमा लेखिएको छ– नेपालका जनताको, विशेषगरी युवापुस्ताको आकांक्षाको शक्तिशाली प्रतीकका रूपमा उभिएको छ । नेपाल र तिब्बतबीच पुस्तौँदेखि कायम रहेका गहिरा ऐतिहासिक र आध्यात्मिक सम्बन्ध छन् । तिब्बती समुदायले नेपालको सामाजिक तथा आर्थिक संरचनामा लामो समयदेखि योगदान पु¥याउँदै आएका छन्, जसले यी सम्बन्धहरूलाई अझ मजबुत बनाएको छ । के हो यो रहस्य ?