Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

हत्याकाण्ड कसरी राजनीतिक?

१७ सोमबार , आश्विन २०७३१० बर्ष अगाडि

देउवाका सहयोगी बनेका कांग्रेसी नेता शेखर कोइरालाको प्रश्न छ– कैलाली हत्याकाण्ड कसरी राजनीतिक हुनसक्छ? कैलाली हत्याकाण्डलार्य राजनीतिक लेबल लगाएर दोषीमाथि कारवाही नगरी उन्मुक्ति दिइयो भने त्यो प्रचण्ड सरकारको सबैभन्दा जघन्य गल्ती हुने र त्यसपछि मुलुक द्वन्द्वमा फस्ने जिकिर छ शेखरको। कुनै पनि हालतमा मुद्दा फिर्ता लिनु हुन्न, त्यो गल्ती यो सरकारले नगरोस्। 
र अंगीकृत नागरिक राष्ट्रको सर्वोच्च पदमा जानसक्ने गरी संविधान संशोधन गर्नुहुन्न। यो देउवावाणी हो कि शेखरको मात्रै?