Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मानार्थ वाणिज्यदूतहरूलाई सकृय बनाइदै

१२ मंगलबार , श्रावण २०८३२ घण्टा अगाडि

मानार्थ वाणिज्यदूतहरूलाई सकृय बनाइदै

परराष्ट्रमन्त्री शिशिर खनालले मानार्थ वाणिज्यदूतहरूलाई आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । लेनदेन र राजनीतिक प्रभावको अक्किल प्रयोग गरेर मानार्थ वाणिज्यदूत बनेकाहरूको कामको मूल्याङ्कन हुनुपर्नेमा आह्वानलाई मानेर तिनले आर्थिक कूटनीतिबाट परिणाम देलान् र ?
गत विहीवार मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवस मनाइँदा परराष्ट्रमन्त्रीले परिणाममुखी हुन भनेका हुन् । मानार्थहरू सकृय भए भने पर्यटन र अन्य हितमा काम गर्नसक्छन् ।