
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग इन्कार गरेका र नेपालस्थित राजदूतहरूसँग सामुहिक भेट गरेका प्रम बालेन साहले एकाएक नीतिमा परिवर्तन गरेको देखिएको छ ।
प्रम बालेन साहलाई भारत र चीनका राजदूतद्वय नवीन श्रीवास्तव र झाङ माओमिङसँग भेटवार्ता गर्न किन उत्सुकता जाग्यो भन्ने विषयमा विज्ञहरू भन्छन्– यो नीतिमा यू टर्न हो ।
४ महिनाा प्रम बालेन साहले भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमण गर्ने र प्रम बालेनसँग भेटवार्ता गर्न खोज्दा अस्वीकृत गरेर मिश्रीको भ्रमण नै रद्ध भएको थियो । प्रम बालेन भारत भ्रमणको तैयारीमा समेत रहेका छन्


