Advertisement Banner
Advertisement Banner

२८ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

पूर्वराजाबाट टीका नबक्सने

२७ मंगलबार , आश्विन २०८३१८ घण्टा अगाडि

पूर्वराजाबाट टीका नबक्सने

गत भदौमा हिमपहिरो, बाढी र भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिका कारण पूर्वराजाबाट सर्वसाधारणलाई यसवर्षको टिका नलगाइबक्सने सूचना जारी भएको छ ।
संवाद सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ– गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन भएको र ठूलो जनधनको क्षति भएका यस असहज परिस्थितिलाई मध्यनजर गर्दै, आफ्नो आस्था, आन्यता र मर्यादालाई कायम राख्दै यसवर्षको बा दशैं पर्व सादगीपूर्वक मनाउने निधो गरिबक्सेको छ । साथै मौसुफबाट यसवर्ष टीका तथा जमरा बक्सने कार्यक्रम नरहेको सबैमा जानकारी गराइन्छ ।