Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

मलाई ज्यानको खतरा छ : प्रचण्ड

०८ शुक्रबार , फाल्गुण २०७११२ बर्ष अगाडि

काठमाडौं। फाल्गुन ८ गते यसै भने प्रचण्डले। नेपाल राष्ट्रिय प्राध्यापक संघ र नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठनले आज गरेको अन्तरक्रियामा एमाओवादी अध्यक्षले यसै भनेका हुन्। उनले भने– उनलाई प्रतिगामी क्वार्टरबाट सिध्याउने तानाबाना

बुनिएको आजै मलाई थाहा भयो। वीपीले राम्रो गर्न खोज्दा जेलदेखि निर्वासन भोग्नुपर्‍यो, मदन भण्डारी राम्रो गर्न खोज्दा मारिए, गिरिजाको निधनपछि मलाई सिध्याउने षडयन्त्र भइरहेको छ। त्यो कुन प्रतिगामी क्वार्टर हो? प्रचण्डले स्पष्ट पारेका छैनन्।

कांग्रेस, एमालेले बहुमतको तरवार झिकेर हानिहाले। हामी बाँच्न भाग्यौं। बहुमतको तरवार म्यानमा नराखेसम्म वार्तामा फर्कदैनौं।