Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

गच्छदारको झिंगेदाउ

१६ शनिबार , फाल्गुण २०७११२ बर्ष अगाडि

वार्ता र आन्दोलनवीच रुमल्लिएका विजयकुमार गच्छदार आन्दोलनको आवाज नसुन्ने हो भने ठूलो आन्दोलन हुनसक्ने बताउँदै छन्। सहमति कांग्रेस, एमालेले तोडेका हुन्, सहमति जोडेर वार्ता अगाडि बढाउने जिम्मेवारी सत्तापक्षले गर्नुपर्छ। यसै भन्दैछन् विजयकुमार गच्छदार। हामी वार्ताबाट भाग्दैनौं, समय छ, सोच्नोस्, गच्छदारले सत्तापक्षलाई आग्रह गरेका छन्। यी तिनै गच्छदार हुन्, जो वार्ता सम्भव बनाएर उपराष्ट्रपति बन्ने झिंगे दाउ खेलिरहेका छन्।