Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

क्षत्रीलाई रथी दर्ज्यानी

१६ शनिबार , फाल्गुण २०७११२ बर्ष अगाडि

फागुन १६ गते, प्रधानसेनापति गौरवशमशेर जबराले राजेन्द्र क्षत्रीलाई रथीको दर्ज्यानी चिन्ह लगाइदिएका छन्। फागुन १२ गते मन्त्रिपरिषदले क्षेत्रीलाई उपरथीबाट रथीमा पदोन्नति गरी बलाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो। अव क्षेत्री भावी प्रधानसेनापति बन्ने मार्ग निश्चित भएको छ ।