Advertisement Banner
Advertisement Banner

३२ बिहिबार, असार २०८३13th July 2026, 9:36:25 am

सीपी मैनालीको रााडी रुवाई

०९ बुधबार , जेठ २०७५८ बर्ष अगाडि

२० वर्ष अघि फुटेको नेकपा माले धानेर बसेका सीपी मैनालीको रााडी रुवाई सुनिएको छ । उनले नेकपा बन्दा आफूलाई पनि समावेश गर्न तैयार पारिएर पनि बेवास्ता गरेकोमा चित्त दुखाएर भनेका छन्– गढीमाईमा बलीदिने राागो बनाइयो मलाई । बरु साध्यबहादुर भण्डारीले ठाउा पाए, सीपीले पाएनन्, किन होला ?