Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

देश दुब्लायो, सुशील मोटाए

०९ सोमबार , चैत्र २०७११२ बर्ष अगाडि

प्रधानमन्त्री नबनेका भए क्याक्नसरपीडित सुशीलको हालत के हुन्थ्यो होला? प्रधानमन्त्री बनेका कारण उनलाई फोक्सो र जिब्रोको क्यान्सरको उपचार गर्न सहज भयो। उनी झण्डै १२ करोड राजस्व खर्च गरेर अमेरिका पुगे, उपचार गराए। राष्ट्रसंघको

साधारण सभा पनि सुशीलका लागि चेक अफ र फलोअप गर्ने मौका बन्यो। सुशीलको स्वास्थ्यलाभ भयो। बधाई छ। तर, उनले संविधान निर्माण गरर देशको स्वास्थ्य बनाउन सफलता हासिल गर्न सकेनन्। भएको सहमति समेत बिग्रेर गयो। यतिखेर त

ठूला दलका नेताहरुवीच बोलचाल समेत बन्दछ।
डा. करवीरनाथ योगी प्रम सुशीलक कोइरालाका निजी चिकित्सक हुन्। उनले खुलासा गरिदिए– प्रम सुशील कोइरालाको स्वास्थ्यलाभसँगै उनको शारीरिक वजन १२ किलो बढेछ। ५२ किलोबाट घट्दै थिए सुशील, अव ६४ किलोबाट माथि माथि

उक्लदैछन्। देशको तौल घटेर गएको छ, सुशीलको तौल बढेर के गर्नु?