Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

गरीवमारा अर्थमन्त्री दङ्ग

२८ सोमबार , माघ २०७५८ बर्ष अगाडि

खाडीमा ३ वर्ष काम गरेर फर्केका छोराले आमाबाउका लागि ल्याएको चकलेट, २ बोतल रक्सी, अन्य सामान एयरपोर्ट भन्सारले उतै खोसिदिएपछि निन्याउरो मुख लाएर बस पार्क आएर लजमा बस्यो र भोलिपल्ट बस चढेर दाङतिर गयो ।
यो कस्तो सुशासन हो, कस्तो सरकार हो, जसले ३३ किलो सुन अघि ३८ टन सुन छिर्न दियो, वैदेशिक रोजगारीबाट फर्केको छोराले परिवारका लागि ल्याएको चकलेटसम्म छिर्न दिदैन ।
नेकपाको सरकार भनेको नेकपाकै सरकार हो गाँठे ?