Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

नेपालको नाडी छाम्न मुखर्जी आए

०२ सोमबार , मंसिर २०७६७ बर्ष अगाडि

काठमाडौं । नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजाउ भनेर प्रधानमन्त्रीले भन्नासाथ नेपाली जनमानसमा उठेको आन्दोलनको आगो हेर्नसमेत नेपालविज्ञ मानिएका नेपालका लागि पूर्वराजदूत शिवशंकर मुखर्जी नेपाल आए ।
उनले मधेशी नेताहरुलाई भेटेका छन् र ओली सरकारका मूलथाम मानिएकासँग समेत भेट गरेका छन् । हुन त उनी होटल सोल्टीमा भएको एक कार्यक्रमका नाममा नेपाल आए पनि उनले आफ्नो भिजिटलाई राजनीति तरङ्गित पार्न सफल भए ।