Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

प्रभावशाली माधव, छ हिम्मत ?

०६ सोमबार , माघ २०७६७ बर्ष अगाडि

काठमाडौं । नेकपाका शान्त स्वभावका बरिष्ठ नेता हुन् माधवकुमार नेपाल । हेटौंडा पुगेका माधव नेपालले भनेका छन्– हेटौंडामा पार्टीका वडा कमिटीका सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै नेता नेपालले भने, “एमसी सी इन्डोप्यासिफिक स्ट्रयाटेजीस“ग जोडिएको छ र इन्डो प्यासिफिक स्ट्रयाटेजी तीन वटा देश उत्तर कोरिया, चीन र रुस विरुद्धमा उभिएको इन्डो प्यासिफिकको अभियानमा हामी संलग्न हु“दैनौं । पैसामा लठ्ठीएर देश बेच्न मिल्दैन, एमसीसी स्वीकार्दैनौं । अरुका विरुद्धमा लक्षित भएको अभियानमा सामेल गराउने उद्देश्यले सहयोग गर्न खोजिएको हो भने हामी कसैको सहयोग लिन तयार छैनौं, ऋण वा अनुदान जेसुकै किन नहोस् सरकारले लिन्न भन्न सक्नुपर्छ खुट्टा कमाउनु पर्ने कुनै जरुरी छैन । अमेरिकी राष्ट्रपतिस“ग एक मिनेटको फोटो सेशन गर्न मरिहत्ते गर्ने माधव नेपालले पार्टी र संसदमा एमसीसीको विरुद्धमा उभिने र अविचलित रुपमा उभिन सक्लान् त ? यो उनको अग्नि परीक्षा हुनेछ ।