Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

देवीलाई प्रसाद

०८ सोमबार , बैशाख २०७७६ बर्ष अगाडि

काठमाडौं । बहुदल आएपछिको ३० वर्षमा दर्जनौ आयोग गठन गरेर सुकुम्वासीका नाममा ४७ हजार बिगाह जग्गा बाँडेपछि वर्तमान सरकारले पुनः चितवन महानगरमा प्रचण्ड पुत्रीसँग जबरजस्ती मेयरमा हराइएका देवी ज्ञवाली समितिलाई सुकुम्वासी आयोग प्रसाद, पुरस्कारको रुपमा दिइ्एको छ ।
मुलुक कोरोना भाइरसको महामारीको चपेटामा छ । यस्तो बेलामा सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।