Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

मुरारकाजी, सीएनआईतिरै मोडिने कि?

२५ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन असार २८ गते हुने भएको छ। निर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डेलाई जेल हाल्न सफल भएकाहरुले बरिष्ठ उपाध्यक्षबाटै चलाउन चाहेनन्।  नेवाः गुठियारहरुले मुरारकालाई त्यो अवसर दिएनन्। चुनाव गर्ने निर्णय गर्न मुरारका बाध्य भए। विचरा पशुपति मुरारकालाई बलीको बोको बनाइयो। निश्चित छ: असार २८ गते हुने चुनावमा नेवाःगुठियारले महासंघ फेरि कब्जा गर्नेछ। यस्तै गुठीका कारण उद्योग परिसंघ जन्मियो। हार खाएर पशुपति मुरारका पनि उतैतिर हान्निन बेर छैन भन्छन् विज्ञहरु।