Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

टाट बजेट नभए के हो ?

१९ सोमबार , जेठ २०७७६ बर्ष अगाडि

८ खर्ब ८९ अर्व आम्दानी ९ खर्ब ४८ अर्व खर्च अर्थात ५९ अर्व आम्दानीभन्दा बढी खर्च । यसरी आम्दानीभन्दा बढी खर्च गर्नु भनेको ऋण लाग्नु हो । ऋणको भार ११ खर्ब पुगिसक्यो । ऋण गरेर घ्यू खानु र देशलाई ऋणको भारमा धकेल्ने भनेको टाट अर्थतन्त्र हो ।