Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

सबैले सक्दो सहयोग गरौं

०७ सोमबार , असार २०७२११ बर्ष अगाडि

पत्रकार सम्मेलन नै गरेर हिमानी ट्रष्टकी पूर्वयुवराज्ञी हिमानी शाहले भनेकी छिन्– विपतका बेलामा सबैले सक्दो सहयोग गरौं। ट्रष्टले २२ ठाउँमा राहतका सामाग्री वितरण गरिसकेको छ, बालबालिकालाई मानसिक त्रासबाट मुक्त गराउन बालमैत्री कार्यक्रम तथा शैक्षिक र खेलकुद सामग्री वितरण गरेको जानकारी दिदै आगामी दिनमा पनि ट्रष्टले भूकम्पपीडितका लागि सक्दो सहयोग गर्दै रहने अठोट अभिव्यक्त गरिन्।