Advertisement Banner
Advertisement Banner

२५ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

भिक्टोरिया क्रसले मागे खोप

१७ सोमबार , जेठ २०७८५ बर्ष अगाडि

काठमाडौं । ज्यूँदा भिक्टोरिया क्रस पाउने वीर क्याप्टेन रामवहादुर लिम्बुले बेलायत सरकारलाई आग्रह गरेका छन्– नेपाल कोरोनाको विपत्ति झेलिरहेको छ, संक्रमित र मर्नेहरूको संख्या बढिरहेको छ, नेपाललाई खोप देउ 
िराष्ट्रपतिले बल्ल महारानीलाई बिन्तिपत्र चढाएकी छिन्– यी वीर सिपाहीले बेलायतका सांसद, विदेश मन्त्री, प्रधानमन्त्री, महारानीलाई नम्र अनुरोध गरेर नेपालका लागि खोप पाउने पक्का स्थितिसम्म पु¥याइसकेका छन् ।
यी वीरकै कारण बेलायतले स्वास्थ्य सामग्रीहरूको खेप पठाइसकेको छ । हप्तादिनभित्र खोप नेपाल पठाउने तारतम्य मिलाइसकेको खबर छ । जहाँ भए पनि नेपाली त नेपाली नै हो ।