Advertisement Banner
Advertisement Banner

३० मंगलबार, असार २०८३13th July 2026, 9:36:25 am

मोवाइलको फ्ल्यास लाइटमा शपथग्रहण

३१ सोमबार , जेठ २०७८५ बर्ष अगाडि

जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषद्को बिस्तार गरेर जसपाले कांग्रेसलाई ३ मन्त्रालय दियो । १५ मिनेटपछि बत्ती आउँछ भन्दा पनि कांग्रेसका तर्फबाट मन्त्री हुनेहरुले कुर्न मानेनन् र मोवाइलको फ्ल्यासलाइट बालेर प्रदेशप्रमुख डा.राजेश अहिराजले शपथ ग्रहण गराएको दृश्य हो यो । सत्तामा जाने कत्रो हतारो ?