Advertisement Banner
Advertisement Banner

२५ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

“सर्वोच्च अदालतमा आज गोरू व्यायो”

२८ सोमबार , असार २०७८५ बर्ष अगाडि

Kamal Thapa @KTnepal
– बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं-
“सर्वोच्च अदालतमा आज गोरू व्यायो”
–राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा
पार्टीको टिकट,घोषणापत्र र सहयोगबाट चुनाव जित्ने अनि सरकार बनाउने बेला स्वतन्त्र हैसियतमा निर्णय गर्न पाउने कस्तो परम्परा कायम गर्न खोजि रहेका छौँ ?एउटै पार्टीका केही सांसद सत्तापक्ष केही प्रतिपक्षमा बस्ने कस्तो संसदीय प्रजातन्त्र बनाउन खोजि रहेका छौँ ?