Advertisement Banner
Advertisement Banner

३० मंगलबार, असार २०८३13th July 2026, 9:36:25 am

लिङ्देनलाई झण्डा समूहको सम्मान

१९ सोमबार , पौष २०७८५ बर्ष अगाडि

काठमाडौं । राष्ट्रिय झण्डा समूहले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलार्य बधाई दिंदै साथ र समर्थन जनाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राष्ट्रिय झण्डाको आन, बान र सान मर्नुपरे पनि बचाउने वचन दिएका छन् ।