Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

मात्रृपार्टीप्रतिको विद्रोह पनि देखियो

३० सोमबार , फाल्गुण २०७८५ बर्ष अगाडि

 एमालेमा जन्मेर हुर्केका, बढेका र एमालेको सूर्य चिन्हमा धादिङबाट पटक पटक सांसद बनेका राजेन्द्र पाण्डे हाल माधव नेपालको नेकपा एकीकृत समाजवादीमा लागेर माधव नेपालको कोटाबाट आफूभन्दा सिनियर अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिन बाध्य पारेर राजधानी प्रदेशको मुख्यमन्त्री छन् । उनी भन्छन्–
अब हाम्रो नारा एमाले हराउ, गठबन्धन जिताउ भन्ने हुन्छ ।