Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

आममानिसले उठाएको प्रश्न

१६ सोमबार , जेठ २०७९४ बर्ष अगाडि

१० वर्षे जनयुद्ध किन भयो ? लक्ष्य के थियो ? प्राप्ति के भयो ? जनयुद्धका उपलव्धि भनेर माओवादी थाक्दैन, त्यो उपलव्धिबाट जनता प्रसन्नचित्त छन् कि छैनन् ? मेलमिलाप आयोग र बेपत्ता आयोगमा रहेका ६३ हजार उजुरीको छिनोफानो कहिले होला ?
प्रश्नहरू अनेक छन्, अनुत्तरित छन् । जवाफ दिने कसले ?