Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

देखाउछौं भन्थे, आफै छक्क पर्दैछन्

०६ सोमबार , भाद्र २०७९४ बर्ष अगाडि

काठमाडौं । परमादेश पाउनासाथ सरकार कसरी चलाउनु पर्छ, हामी देखाउँछौं भन्थे गगन थापा, विश्वप्रकाश, मिनेन्द्र रिजालहरू । सरकार चल्यो कि दौड्यौ, सरकारको चालामाला देखेर यतिखेर उनीहरू आफै जिल्लाराम परेका छन् ।
विदेशी हाजमोलाले फोहरदेखि नागरिकता विधेयकसम्म, मूल्य बृद्धिदेखि राष्ट्रिय अपराधहरू पनि पच्दो रहेछ । यसैले यिनलाई चुनाव फलामको च्यूरा बन्दैछ ।