Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

राष्ट्रघात भन्नु पाखण्ड

१३ सोमबार , भाद्र २०७९४ बर्ष अगाडि

चितवन । चितवन पुगेर प्रचण्डले भनेका छन्– नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही होइन । ‘आमा बाउ दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता नपाएको समस्या समाधान मात्र अहिलेको विधेयको मुल सार हो,’ तर विदेशबाट विहे गरेर नेपाल आएकी बुहारीले भोलिपल्टै नागरिकता किन पाउनु पर्ने भन्ने सम्बन्धमा स्पष्ट जवाफ दिएका छैनन् ।